+
+
Shares

सप्तरी-४ मा रास्वपाका साह अगाडि, पछ्याउँदै कांग्रेसका तेजुलाल 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १४:१२
२२ फागुन, सप्तरी ।  सप्तरीको क्षेत्र नम्बर-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिताराम साहले अग्रता लिएका छन् ।
खडक नगरपालिका कार्यालय जारी मतगणनामा साहले १ हजार ६८५ मत ल्याएका छन् । नेपाली कांग्रेसका तेजुलाल चाैधरीले ४६२ मत प्राप्त गरेको छ ।
त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार डा. बबी सिंह यादवले  ३८९ मत प्राप्त  गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार गंगाप्रसाद चाैधरीले १०६ र नेपाली कम्युनिस्ट पार्टीकी रुवी कर्णले ४२ मत ल्याएका छन् ।
 खडक नगरपालिका-१ र २ काे २ हजार ९ सय ३२ मतगणना भएको  छ । बदर मत १ सय ५१ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?