+
+
Shares

चितवन-२ : कांग्रेसकी खरेलभन्दा तेब्बर मतान्तरले लामिछाने अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले अग्रता झनै बढाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २२ फागुन, चितवनमा १० हजार ८१४ मत ल्याएर अग्रता बढाएका छन्।
  • कांग्रेसकी मीना खरेलले ३३१९ मत ल्याएकी छन् भने नेकपा एमालेकी अस्मिन घिमिरेले २८४५ मत ल्याएकी छन्।
  • नेकपाका प्रताप गुरुङले १८४३ मत ल्याएका छन् र मतगणना जारी छ।

२२ फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले अग्रता झनै बढाएका छन् ।

लामिछानेले १० हजार ८१४ मत ल्याउँदा उनलाई पछ्याइरहेकी कांग्रेसकी मीना खरेलले ३३१९ मत मात्रै ल्याएकी छन् ।

नेकपा एमालेका अस्मिन घिमिरेले २८४५ मत ल्याएका छन् । त्यस्तै नेकपाका प्रताप गुरुङले १८४३ मत ल्याएका छन् । मतगणना जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?