२२ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् ।
पछिल्लो विवरण अनुसार, रास्वपाका उम्मेदवार शाहले १६ हजार ९८० मत प्राप्त गरेका छन् ।
दोस्रोमा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ३९७३ मत प्राप्त गरेका छन् ।
ओलीभन्दा बालेन १३ हजार ७ मतले अघि छन् ।
तेस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले १८२९ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4