News Summary
Generated by OK AI. Editorially reviewed.- झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले ८१४ मत पाउँदै अग्रता लिएका छन्।
- कूल १४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्।
- झापा पाँच निर्वाचन क्षेत्र रहेको र यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ।
२२ फागुन, झापा । बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ ।
प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।
कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।
पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4