+
+
Shares

झापा-५ मा पनि सुरु भयो मतगणना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २:५६

२१ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ ।

सर्वाधिक चासो रहेको यो क्षेत्रमा सर्वदलीय बैठकमा सहमति भएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको हो ।

भावी प्रधानमन्त्रीको रूपमा अघि सरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार भएका कारण यो क्षेत्र बढी चर्चामा छ ।

१ लाख ६३ हजार ३७९ मतदाता रहेको झापा–५ मा ६५ प्रतिशत बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा ओली र शाहसहित २४ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?