News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले तनहुँ-१ मा राति ११ बजेसम्म १९ हजार १३४ मत ल्याएका छन्।
- कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ४४ मत पाएका छन् र वाग्लेलाई पछ्याइरहेका छन्।
- नेकपा एमालेकी भगवती न्यौपानेले २७५३ मत र नेकपाका विद्यानाथ ढकालले १८५० मत ल्याएका छन्।
२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले तनहुँ-१ मा फराकिलो मतान्तर कायमै राखेका छन् ।
राति ११ बजेसम्मको मतगणना अनुसार वाग्लेले १९ हजार १३४ मत ल्याएका छन् । त्यस्तै कांग्रेसका गोविन्द भट्टराई ८ हजार ४४ मतसहित वाग्लेलाई पछ्याइरहेका छन् ।
नेकपा एमालेकी भगवती न्यौपानेले २७५३ मत ल्याएकी छन् । नेकपाका उम्मेदवार विद्यानाथ ढकालले १८५० मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4