News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका डीपी अर्याल काठमाडौं ९ बाट निर्वाचित भएका छन्।
२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका डीपी अर्याल काठमाडौं ९ बाट निर्वाचित भएका छन् । उनले ३५ हजार ९३ मत ल्याएर निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत ल्याइन् । नेकपा एमालेका अजयक्रान्ति शाक्यले ४ हजार ५८० मत ल्याए । त्यस्तै राप्रपाका दिलकुमार कार्कीले १ हजार ४५७ मत ल्याउँदा नेकपाका राधाकृष्ण महर्जनले १ हजार ३२८ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4