+
+
Shares

झापा ५ : ओली अघिल्लो जितभन्दा फराकिलो मतान्तरले पछाडि

बालेन शाहले ३९ हजार २८४ मत पाउदा ओलीले १० हजार २९३ मतमात्रै पाएका हुन् । अहिले मतगणना जारी छ । यो २८ हजार ९९१ मतको फरक हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेन शाहले ३९ हजार २८४ मत पाउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० हजार २९३ मतमात्रै पाएका छन्।
  • यो मतगणना फरक २८ हजार ९९१ रहेको छ र अहिले मतगणना जारी छ।
  • अघिल्लो निर्वाचनमा ओलीले २८ हजार ५७६ मतको फरकले विजय हासिल गरेका थिए।

२३ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली अघिल्लो पटक आफूले पराजित गरेका निकटतम प्रतिस्पर्धीको भन्दा फराकिलो मतान्तरले  बालेन शाहसँग पछाडी परेका छन् ।

बालेन शाहले ३९ हजार २८४ मत पाउदा ओलीले १० हजार २९३ मतमात्रै पाएका हुन् । अहिले मतगणना जारी छ । यो २८ हजार ९९१ मतको फरक हो ।

अघिल्लो निर्वाचनमा ओली २८ हजार ५७६ मतको फरकले निर्वाचित भएका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ५२ हजार ३१९ मत पाउदा निकटतम प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।

अहिलेसम्म ६२ हजार मत गणना भएको छ । झापा ५ मा कुल १ लाख ६३ हजार मतदाता छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?