२४ फागुन, काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्कल राईले अग्रता लिएका छन् । उनको ९ हजार २९ मत पुगेको छ ।
नेकपा एमालेका काजीमान कागतेको ८ हजार ९६६ र श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुको ८ हजार ८६१ मत छ ।
आइतबार राति साढे नौ बजेसम्म ४० हजार २०१ मत गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4