+
+
Shares

तोलामा ३ हजार ८ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको ३ लाख १३ हजार २ सय रुपैयाँबाट ३ हजार ८ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ प्रतितोला ५ हजार ४१० रुपैयाँबाट ५ हजार ७२० रुपैयाँ पुगेको छ, जसले ५.७ प्रतिशत वृद्धि देखाएको छ।

२६ फागुन, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला ३१० रुपैयाँ रुपैयाँ बढेको छ । एकैदिन चाँदी ५.७ प्रतिशत महँगिएको हो । अघिल्लो दिन तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७२० रुपैयाँ पुगेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?