+
+
Shares

चुनावमा एकै सिट नजितेको मोर्चाको बैठक लोसपा पार्टी कार्यालयमा

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकै सिट जित्न नसकेको संघीय लोकतान्त्रिक मोर्चाको समीक्षा बैठक जारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा संघीय लोकतान्त्रिक मोर्चाले एकै सिट जित्न सकेन भन्ने विषयमा समीक्षा बैठक बबरमहलमा बसेको छ।
  • बैठकमा जनमतका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्त ठाकुर र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोल सहभागी छन्।
  • मधेश केन्द्रित राजनीति गर्दै आएका मोर्चाका दलले चुनावमा सफलता नपाएपछि समीक्षा बैठक आयोजना गरिएको हो।

२९ फागनु, काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकै सिट जित्न नसकेको संघीय लोकतान्त्रिक मोर्चाको समीक्षा बैठक जारी छ । बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालय बबरमहलमा बसेको हो ।

मधेश केन्द्रित राजनीति गर्दै आएका मोर्चामा संलग्न दलले यो निर्वाचनमा एकै सिट जित्न सकेन । चुनाव जित्न नसकेपछि आज समीक्षा बैठक बसेको हो ।

बैठकमा जनमतका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत सहभागी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?