News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १ चैत दिउँसो १२ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेकी छन्।
- भण्डारी गुन्डु ओलीलाई उनका पिता गुमाएकोमा समवेदना दिन पुगेको उनको सचिवालयले जनाएको छ।
१ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुन्डु पुगेकी छन् ।
दिउँसो १२ बजेतिर पूर्वराष्ट्रपति भण्डारी गुन्डु पुगेकी हुन् । पिता गुमाएका ओलीलाई समवेदना दिन भण्डारी गुन्डु पुगेको उनको सचिवालयले जनाएको छ ।
ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4