+
+
Shares

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक सांसदको सूची (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सोमबार सार्वजनिक गरेको छ।
  • प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ हुने व्यवस्था छ।
  • आयोगले समानुपातिकतर्फ निर्वाचित ११० सांसदहरूको नाम सार्वजनिक गरेको छ।

२ चैत, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ ।

दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ ।

सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो ।

हेर्नुस् सूची :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?