+
+
Shares

पूर्वराष्ट्रपतिका छोरा र भतिजी बने कांग्रेस समानुपातिक सांसद

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादव र भतिजी रेखाकुमारी यादव नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका छन्।
  • कांग्रेसको समानुपातिकतर्फ मधेशी क्लस्टरमा चन्द्रमोहन पुरुषतर्फ र रेखाकुमारी महिला क्लस्टरबाट निर्वाचित भएका हुन्।
  • रेखा रामवरणका दाई स्वर्गीय रामलगन यादवकी छोरी हुन् र उनी महोत्तरीको गौशाला नगरपालिका भरतपुर घर भएकी छिन्।

२ चैत, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा र भतिजी समानुपातिक सांसद बनेका छन् ।

उनीहरू नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद निर्वाचित भएका हुन् ।

कांग्रेसको समानुपातिकतर्फ मधेशी क्लस्टरमा पुरुषबाट छोरा चन्द्रमोहन यादव र मधेशी महिला कलस्टरबाट भतिजी रेखाकुमारी यादव निर्वाचित भएका हुन् ।

रेखा रामवरणका दाई स्वर्गीय रामलगन यादवका छोरी हुन् । उनको घर महोत्तरीको गौशाला नगरपालिका भरतपुर घर हो ।

मधेशी क्लस्टरमा चन्द्रमोहन र रेखासँगै धनुषाकी निनु कर्ण पनि सांसद बनेकी छिन् । उनी कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिको भान्जी हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?