+
+
Shares

हावाहुरीका कारण लमहीको विद्युत् सब-स्टेसनमा आगलागी

समयमै दमकल पुगेकाले सहजै आगो निभाइएको र धेरै क्षति हुन नपाएको लमही प्रहरीले जानकारी दियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १५:०९

६ चैत, काठमाडौं । हावाहुरीका कारण विद्युत सर्ट हुँदा दाङको लमहीमा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा आगलागी भएको छ । लमहीस्थित १३२ केभी क्षमताको सबस्टेशन दिउँसो करिब साढे १ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

सब स्टेसनको कन्ट्रोल हाउसमा आगलागी भएपनि धेरै ठुलो क्षति हुन नपाएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । समयमै दमकल पुगेकाले सहजै आगो निभाइएको र धेरै क्षति हुन नपाएको लमही प्रहरीले जानकारी दियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?