News Summary
Generated by OK AI. Editorially reviewed.- नारायणघाट–बुटवल सडक खण्डमा ६ चैतदेखि ८ चैतसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ।
- पश्चिम आयोजनाको कार्यालयले दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा सवारी रोक्ने निर्णय गरेको हो।
- सडक चिप्लो भएका कारण सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएपछि यस्तो व्यवस्था गरिएको आयोजनाले जनाएको छ।
६ चैत, काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ रात मालवाहक सवारी चलाउन रोक लगाइएको छ ।
आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो ।
आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा रोकिने भएका छन् । आकस्मिक सेवाका सवारी साधन भने चल्न पाउने छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4