+
+
Shares

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते १७:११

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित उपचार सकिएपछि उनी थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन् ।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

देउवा फागुन १३ गते राति नेपालबाट सिंगापुर गएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?