+
+
Shares

निर्वाचन आयोगको जलपान समारोहमा प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा बुधबार सहभागी भएकी छिन्।
  • उनले निर्वाचन सफल पार्न सहयोगी भूमिका खेल्ने सबै निकायप्रति धन्यवाद ज्ञापन गरिन्।
  • निर्वाचन आयोगले निर्वाचनपछि जलपान कार्यक्रम आयोजना गरेको हो।

११ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा सहभागी भएकी छिन् ।

उनी बुधबार आयोगको जलपान कार्यक्रममा सहभागी भएकी हुन् ।

आयोगले निर्वाचनपछि आज जलपान कार्यक्रम आयोजना गरेको हो ।

सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोगी भूमिका खेल्ने सबै निकायप्रति धन्यवाद ज्ञापन गरिन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?