News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले रचनात्मक भूमिका खेल्न प्रतिपक्षीको संख्या कम भए पनि केही नहुने बताए।
- उनले देशले नयाँ नेतृत्व पाएको भन्दै विधिको शासनका लागि सहयोग गर्न तयार रहेको उल्लेख गरे।
- शाहीले भने, 'हामी सुशासनलाई स्वागत र भ्रष्टाचारलाई खबरदारी गर्छौं।'
१२ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित सांसद ज्ञानबहादुर शाहीले रचनात्मक भूमिका खेल्न प्रतपक्षीको संख्या कम भए पनि केही नहुने बताएका छन् ।
सांसद पदको शपथ लिन सिंहदरबारस्थित संसद् भवन पुगेका उनले सञ्चारकर्मीसँग लकुरा गर्दै यस्तो बताएका हुन् ।
उनले देशले नयाँ नेतृत्व पाएको भन्दै विधिको शासनका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।
‘देशले नयाँ नेतृत्व दिएको छ । विधिको शासनका लागि के भूमिका खेल्नुपर्छ हामी सोहीअनुसार गर्छौं,’ उनले भने, ‘हामी सुशासनलाई स्वागत र भ्रष्टाचारलाई खबरदारी गर्छौं ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4