+
+
Shares

पदभार ग्रहण गर्दा भक्कानिइन् महिलामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिला तथा बालबालिकामन्त्री सीता वादीले पदभार ग्रहण कार्यक्रममा भक्कानिएकी छन्।
  • पदभार ग्रहण लगत्तै उनको आँखा भरिएको थियो र पछि सम्हालिएर स्वागत ग्रहण गरिन्।

१३ चैत, काठमाडौं । महिला तथा बालबालिकामन्त्री सीता वादी पदभार ग्रहणको क्रममा भक्कानिएकी छन् ।

महिला तथा बालबालिका मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा उनी भक्कानिएकी हुन् ।

पदभार लगत्तै उनको आँखा भरिएको थियो । त्यसपछि सम्हालिएर उनले स्वागत ग्रहण गरिन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?