१३ चैत, हुम्ला । हुम्लामा प्रसुती गराउन नसकेपछि एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ ।
सिमकोट गाउँपालिका–४ बराउँसे गाउँकी २५ वर्षीया अस्मिता बुढालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
जिल्ला अस्पताल हुम्लामा सुत्केरी गराउन नसकेपछि बुढालाई सुर्खेतस्थित प्रार्देशिक अस्पताल सुर्खेत रेफर गरिएको सुत्केरीका श्रीमान उत्सव लामाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4