News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको चंखेली गाउँपालिका-५ तेलपानीमा चितुवाले जनक तामाङका ६ वटा भेडाबाख्रा मारेका छन्।
- पाेरीगाउँमा रतन तामाङका ४५ वटा भेडा र तेलपानीमा रामचन्द्र तामाङका ८ वटा भेडा चितुवाले मारेका थिए।
- वडाध्यक्ष हर्कधन तामाङले चितुवाको आतंक दिनप्रतिदिन बढ्दै गएको बताएका छन्।
१ वैशाख, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-५ तेलपानीमा चितुवाले ६ वटा भेडाबाख्रा मारेकाे छ।
गाेठभित्र चितुवा पसेर जनक तामाङकाे ६ वटा भेडाबाखा मारेकाे वडाध्यक्ष हर्कधन तामाङले जानकारी दिए।
केहीअघि पाेरीगाउँमा रतन तामाङकाे ४५ वटा भेडा मारेकाे थियो । त्यसपछि तेलपानीमा रामचन्द्र तामाङको ८ वटा मारेको थियो । चितुवाकाे आतंक दिनप्रतिदिन बढ्दै गएकाे वडाध्यक्ष तामाङ बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4