+
+
Shares

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री

अहिले उनी परिसर ललितपुरकै रहेको सुरक्षा स्रोतले बतायो । उनी एक्कासि किन ललितपुर पुगे भन्नेबारे भने केही बताइएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते ८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन्।
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरिएको छ।
  • गृहमन्त्री गुरुङको ललितपुर परिसर आगमनको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन।

१४ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् ।

अहिले उनी परिसर ललितपुरकै रहेको सुरक्षा स्रोतले बतायो । उनी एक्कासि किन ललितपुर पुगे भन्नेबारे भने केही बताइएको छैन ।

आजै मात्रै जेनजी घटनामा जोडिएको आरोपमा ज्यानसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

त्यसलगत्तै उनी परिसर ललितपुर किन पुगे भन्ने चासोसाथ हेरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?