News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालत अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
- प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोजेको थियो।
- झडपपछि अहिले अवस्था तनावग्रस्त रहेको छ।
१४ चैत, काठमाडौं । काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोजेको थियो । त्यसक्रममा झडप भएको हो ।
अहिले अवस्था तनावग्रस्त छ ।



१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4