+
+
Shares

कुलमानको चुनावी खर्च १४ लाख

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं ३ बाट प्रतिनिधसभा सदस्य पदको चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।
  • घिसिङले निर्वाचन आयोगमा फागुन २१ को निर्वाचनको लागि जम्मा १४ लाख १० हजार ८० रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्।
  • उनले आफ्नो खर्च विवरणमा विभिन्न ६ वटा शीर्षकमा खर्च भएको उल्लेख गरेका छन्।

१५ चैत, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

फागुन २१ को निर्वाचनमा काठमाडौं ३ बाट प्रतिनिधसभा सदस्य पदको उम्मेदवार रहेका घिसिङले निर्वाचन आयोगमा आफ्नो खर्च विवरण पेस गरेका हुन् ।

उनले विभिन्न ६ वटा शीर्षकमा आफ्नो खर्च भएको विवरणमा उल्लेख गरेका छन् । चुनावमा जम्मा खर्च १४ लाख १० हजार ८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यस्तो छ उनको चुनावी खर्च विवरण

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?