News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले १५ चैतमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निरीक्षण गर्नुभएको छ।
- गुरुङले पद तथा गोपनीयताको शपथ लिएको दिन प्रहरी कार्यालय र गृहमन्त्रालयसँग सम्बन्धित निकायहरूसँग समन्वय गर्न निरीक्षण गर्नुभएको हो।
१५ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ निरीक्षणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पुगेका छन् ।
शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका गुरुङ अहिले प्रहरी कार्यालय र गृहमन्त्रालयसँग सम्बन्धित निकायहरूसँग समन्वय गर्न निरीक्षण गर्न पुगिरहेका छन्।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4