+
+
Shares

खोँचमा खसेका व्यक्तिको सेनाले गर्‍यो उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ घ्याङ्कयो जंगलको खोँचमा खसेका २४ वर्षीय पुरुषलाई उद्धार गरेको छ।
  • सेनाको श्रीनाथ गण, सुरक्षा गुल्म हेलम्बुको टोलीले मंगलबार १२ बजे खसेका उनलाई बुधबार बिहान साढे ६ बजे सकुशल उद्धार गरेको छ।

१८ चैत, काठमाडौं । खोँचमा खसेका व्यक्तिको नेपाली सेनाले उद्धा गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–४ का २४ वर्षीय पुरुषलाई सेनाले सिन्धुपाल्चोकबाट उद्दार गरेको हो ।

हेलम्बु गाउँपालिका–१ घ्याङ्कयो जंगलको खोँचमा खसी घाइते भएको सूचना आएपछि सेनाको श्रीनाथ गण, सुरक्षा गुल्म हेलम्बुको टोली उद्धारका लागि खटिएको थियो ।

मंगलबार १२ बजे खसेका उनलाई बुधबार बिहान साढे ६ बजे सकुशल उद्दार गरिएको सेनाले बताएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?