२० चैत, काठमाडौं । अभद्र व्यवहार कसुरको मुद्दाका फरार प्रतिवादी लागु औषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नैकाप बस्ने २६ वर्षीय सम्राट केसी छन् ।
केसीसँगै एक हजार ५८६ क्याप्सुल लागु औषध ट्रामाडोल बरामद भएको छ । २०७९ फागुन २ मा अभद्र व्यवहार मुद्दाको फैसलापश्चात उनी फरार भएका थिए ।
यस्तै उनीसँग भारतीय रुपैयाँ २८ हजार र आठ हजार ६०० नेपाली रुपैयाँ पनि बरामद भएको छ । प्रहरी वृत्त थानकोटले उनीमाथि अनुसन्धान अघि बढाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4