२१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ धम्की दिँदै ४८ घण्टाको अल्टिमेटम दिइका छन् । उनले इरानसँग सम्झौता गर्ने वा होर्मुज स्ट्रेट खोल्ने समय रहेको बताएका छन् ।
नभए ‘कहर बर्सिने’ ट्रम्पको चेतावनी छ ।
ट्रम्पले आफ्नो सामाजिका सञ्जाल ट्रूथमा लेखेका छन्, ‘याद रहोस्, जब इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्नका लागि १० दिनको जुन समय दिइएको थियो, त्यो समय सकिन लागेको छ ।’
‘अब इरानमाथि कहर छुट्न बस ४८ घण्टा बाँकी छन्,’ ट्रम्पले लेखेका छन् ।
ट्रम्पले २७ मार्चमा इरानलाई १० दिनको समय दिएका थिए । जसमा उनले इरानी ऊर्जा संयन्त्रमा कुनै पनि किसिमको हमला नगर्ने बताएका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4