+
+
Shares

पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते ०:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट दुई भारतीय नागरिकलाई लागुऔषध नियन्त्रण ब्युरोले गोली चलाएर पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ ।
  • उनीहरू सवार गाडी पनि नियन्त्रणमा लिइएको छ ।

२४ चैत, काठमाडौं  । काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुुई भारतीय नागरिक पक्राउ परेका छन् ।

मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।

उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?