News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको पिंगलास्थानबाट प्रहरीले दुई जना लागूऔषध कारोबारी भारतीय नागरिकलाई गोली चलाएर पक्राउ गरेको छ।
- उनीहरुको साथबाट एक किलोभन्दा बढी खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
- लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसरको टोलीले विशेष सूचनाको आधारमा संयुक्त कारबाही गरेको थियो।
काठमाडौं । प्रहरीले काठमाडौंको पिंगलास्थानबाट गोली चलाएर दुई जना लागूऔषध कारोबारी पक्राउ गरेको छ ।
उनीहरुको साथबाट किलो भन्दा बढी खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले लागूऔषध कारोबारी दुई जना भारतीय नागरिक र उनीहरुले प्रयोग गरेको गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ ।
विशेष सूचनाको आधारमा उनीहरुलाई पक्रन लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसरको टोलीले गएराति संयुक्त कारबाही चलाएका थिए ।
त्यसक्रममा गोली नै चलाउनुपर्ने अवस्था आइलागेको प्रहरीको भनाइ छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4