+
+
Shares

सडक सुरक्षा ऐन चाँडो ल्याइयोस् : सांसद गजुरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले सडक सुरक्षा ऐन चाँडो ल्याउन माग गरेका छन् 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सडक सुरक्षा ऐन चाँडो ल्याउन माग गर्नुभएको छ।
  • उहाँले हरेक दिन औसतमा ७ जना नेपाली सवारी दुर्घटनामा परी घर नफर्किने जानकारी दिनुभयो।
  • सडक सुरक्षा ऐनको ड्राफ्ट तयार भइसकेको र यो चाँडो लागू गर्नुपर्ने उहाँको माग छ।

२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले सडक सुरक्षा ऐन चाँडो ल्याउन माग गरेका छन्

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हरेक दिन घरबाट निस्कने नेपालीहरूमध्ये औसतमा ७ जना घर नफर्किने गरेको बताए । यति ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको उनले बताए ।

यसलाई मध्यनजर गरेर सडक सुरक्षा ऐनको ड्राफ्ट भइसकेको उल्लेख गर्दै उनले यो ऐन चाँडो ल्याउन माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?