News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन्।
- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन्।
- उपसभामुख पदका लागि उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो।
काठमाडौं । उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ ।
श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी २५ वर्षकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।
उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन् ।
उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4