+
+
Shares

रूपन्देहीमा एक ७० वर्षीय पुरुष मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १९:१९

२८ चैत, काठमाडौं । रूपन्देहीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

सिद्धार्थनगर नगरपालिका–३ महामाया पथ डेरा गरी बस्ने अन्दाजी ७० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, हालसम्म उनको पहिचान खुलेको छैन । ती पुरुष आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?