+
+
Shares

गृहमन्त्री गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदी

आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङसँग ८९ तोला सुन रहेको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख छ।
  • उनीसँग ६ किलो चाँदी पनि रहेको विवरणमा उल्लेख गरिएको छ।

२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ ।

आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङसँग ८९ तोला सुन रहेको उल्लेख छ ।

उनीसँग ६ किलो चाँदी पनि रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?