२ वैशाख, प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बुधबार साँझ बिजुवारबाट दाङवाङतर्फ जाँदै गरेको लु १ ज १६६९ नम्बरको जिप ऐरावती–२ देउराली नजिक दुर्घटनामा परेको हो ।
जिपमा १३ जना सवार रहेको प्रहरीले जनाएको छ । जसमा सात जना घाइते रहेकाले उनीहरूलाई उपचार गर्न बिजुवार पठाइएको प्रहरीले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4