+
+
Shares

सामान्य बढ्यो सुनचाँदी भाउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ८ सय रुपैयाँ तोकेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ पुगेको छ।
  • गत एक हप्तामा सुन र चाँदीको भाउ क्रमशः ५ हजार १ सय र ३७५ रुपैयाँले बढेको छ।

३ वैशाख, काठमडौं । बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ प्रतितोला १ सय रुपैयाँ र चाँदी ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार २५० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २२० रुपैयाँ थियो । गत बिहीबार चाँदी ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?