News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुनसम्मत ठहराउँदै निरवाचन आयोगको पदाधिकारी अध्यावधिक निर्णय सदर गरेको छ।
- न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गरेको छ।
- प्रवक्ता अर्जुन कोइरालाले आदेशको संक्षिप्त विवरण पढेर सुनाएका छन्।
४ काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन सम्मत ठहराउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई अध्यावधिक गर्ने निरवाचन आयोगका निर्णयलाई पनि सदर गरेको छ । न्यायाधीहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गरेको हो ।
प्रवक्ता अर्जुन कोइरालाले आदेशको संक्षिप्त विवरण पढेर सुनाएका हुन् ।
हेर्नुहोस् आदेशको संक्षिप्त विवरण






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4