+
+
WC Series
Nepal
25/1 (3.2)
VS
UAE
0/0
Shares

विदेशी नागरिकमाथि कुटपिट गर्ने तीन जना पक्राउ

ठमेलमा विदेशी नागरिकमाथि कुटपिटको आरोपमा ३ जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा विदेशी नागरिकमाथि कुटपिटको आरोपमा ३ जना पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले सामाजिक सञ्जालमा भाइरल भिडियोको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
  • पक्राउ परेकाहरूलाई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको बताइएको छ।

७ वैशाख, काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा विदेशी नागरिकमाथि कुटपिटको आरोपमा ३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । विदेशी नागरिकमाथि कुटपिट र लुटपाट गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रहरीले उक्त भिडियोको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?