+
+
Shares

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ।
  • कार्यदलले संविधान संशोधन बहसपत्र तयार पारेर पेस गर्नेछ।

१० वैशाख, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वको कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो ।

यो कार्यदलले संविधान संशोधन बहसपत्र तयार पारेर पेस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?