+
+
Shares

हर्कको सुझाव– सुकुमवासीलाई बेघर नबनाउ, लठ्ठी, बुट र बन्दुक नदेखाउनु

हर्कले लेखेका छन्, ‘लठ्ठी, बुट र बन्दुक नदेखाउनु जनतालाई ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते २१:५६

१० वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुकुमवासीलाई बेघर नबनाउन सरकारलाई सुझाव दिएका छन् । बिहीबार साँझ फेसबुकमार्फत बरु व्यवस्थापन कसरी गर्ने भन्नेबारे सल्लाह चाहिए आफूले दिने उनले बताएका छन् ।

‘सुकुमवासीलाई बेघर बनाउने काम गर्नुहुन्न है, सरकार । बरु व्यवस्थापन कसरी गर्ने भन्नेबारे सल्लाह–सुझाव चाहिन्छ भने फील फ्री टु आस्क,’ हर्कले लेखेका छन्, ‘लठ्ठी, बुट र बन्दुक नदेखाउनु जनतालाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?