+
+
Shares

सुकुमवासी पुग्ने भएपछि रास्वपा कार्यालयमा सुरक्षा कडा (तस्वीरहरू)

सरकारले काठमाडौंका सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ वैशाख ११ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्तारुढ रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
  • सरकारले काठमाडौंका सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै उनीहरू आन्दोलनमा उत्रिएका छन्।
  • थापाथली लगायतका सुकुमवासी क्षेत्रका मानिसहरू शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन्।

११ वैशाख, काठमाडौं । सत्तारुढ रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

अहिले रास्वपा कार्यालय अगाडि नेपाल प्रहरीको टोली तैनाथ छ ।

सरकारले काठमाडौंका सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

थापाथली लगायतका सुकुमवासी क्षेत्रका मानिसहरू शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । सरकारले उपयुक्त विकल्प नदिइ आफूहरूको बासस्थान खाली गराउन लागेको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?