१२ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका ६ एसएसपी (बरिष्ठ उपरीक्षक) डीआईजी (नायव महानिरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिले शुक्रबार ६ एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस सूचीअनुसार पहिलो नम्बरमा दिग्विजय सुवेदी छन् । दोस्रो नम्बरमा किरण बस्नेत, तेस्रोमा माधव प्रसाद पौडेल, चौथो नम्बरमा प्रवीण कँडेल, पाँचौं नम्बरमा राजेश उप्रेती र छैटौं नम्बरमा नेत्रबहादुर कार्की छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4