+

चेल्सी एफए कप फुटबलको फाइनलमा

२०८३ वैशाख  १३ गते २२:०४ २०८३ वैशाख १३ गते २२:०४
चेल्सी एफए कप फुटबलको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेल्सीले एफए कप फुटबलको सेमिफाइनलमा लिड्स युनाइटेडलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
  • २३औं मिनेटमा एनजो फर्नान्डेजले गरेको गोलले चेल्सीलाई जित दिलायो ।
  • चेल्सीले फाइनलमा म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

१३ वैशाख, काठमाडौं । चेल्सी इंग्लिस एफए कप फुटबलको फाइनलमा पुगेको छ । आइतबार बेलुका सम्पन्न सेमिफाइनलमा लिड्स युनाइटेडलाई हराउँदै चेल्सी फाइनल पुगेको हो ।

वेम्ब्ली स्टेडियममा भएको खेलमा चेल्सीले लिड्सलाई १–० ले पराजित गर्‍यो । खेलको २३औं मिनेटमा एनजो फर्नान्डेजले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो ।

अब चेल्सीले उपाधिका लागि म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

सिटीले शनिबार राति साउथह्याम्पटलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

एफए कप फुटबल चेल्सी लिड्स युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय