News Summary
Generated by OK AI. Editorially reviewed.- वर्षाका कारण काभ्रे जिल्लामा बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
- प्रहरीले मौसममा सुधार भएपछि मात्र राजमार्ग सञ्चालन हुने जानकारी दिएको छ।
- राजमार्ग सुचारू हुने सूचना मौसम सुधारपछि मात्र प्रकाशित गरिने र १०० र १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
१५ वैशाख, काठमाडौँ । वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।
काभ्रे जिल्लाका विभिन्न स्थानमा ठूलो वर्षा भइरहेकाले राजमार्ग बन्द गरिएको प्रहरीले जनाएको छ । मौसममा सुधारपछि मात्रै राजमार्ग सञ्चालन हने प्रहरीले जनाएको छ ।
राजमार्ग सुचारूबारेको सूचना मौसम सुधारपछि प्रकाशित हुने प्रहरीले जनाएको छ । १०० र १०३ मा सम्पर्क गरेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4