News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं र ललितपुरका ५७ वटा मसाज सेन्टरमा प्रहरीले छापा मारेर २५८ जनालाई नियन्त्रणमा लिएको छ।
- पक्राउ परेकामध्ये २४० जना महिला र १८ जना पुरुष रहेका छन्।
- प्रहरीले अनैतिक क्रियाकलाप गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
२० वैशाख, काठमाडौं । काठमाडौं र ललितपुरको विभिन्न मसाज सेन्टरबाट २५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ५७ वटा मसाज सेन्टरमा छापा मारेको थियो ।
पक्राउ परेकाहरूमाथि अनैतिक क्रियाकलाप गरेको आरोप छ । प्रहरीले काठमाडौँको ठमेल, बौद्ध तथा ललितपुरको विभिन्न ठाउँमा रहेका मसाज सेन्टर छापा मार्दा २४० जना महिला र १८ जना पुरुषलाई नियन्त्रणमा लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4