प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका ४१ वर्षीय आनन्द थापा मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
- उनले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए र लागुऔषध मुद्दाको पुर्पक्षका लागि कारागार चलान भएका थिए।
- पक्राउ परेका उनलाई केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको छ।
२२ वैशाख, काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको बौद्ध धर भएका ४१ वर्षीय आनन्द थापा मगर छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए ।
लागुऔषध मुद्दाको कसुरमा पुर्पक्षका लागि उनी कारागार चलान भएका थिए । पक्राउ परेका उनलाई केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4