+
+
Shares

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते ८:३३

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा आज दिउँसो तीन बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन दिइएको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?