+
+
Shares

महासंघ निर्वाचन : जिल्ला नगर र वस्तुगत उपाध्यक्षमा को-को विजयी ?

कृष्णप्रसाद शर्माले ८७ र दिलसुन्दर श्रेष्ठले ८० मत पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १२:४४

२३ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । शर्माले ८७ र श्रेष्ठले ८० मत पाएका छन् ।

त्यस्तै वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले ६३ मत पाए । शिवप्रसाद घिमिरेले ६० मत पाए । महिला सदस्यमा गीता अमात्य विजयी भइन् । उनले ८१ मत पाइन् । हीरा भट्टराईले ६३ मत ल्याएर विजयी भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?