News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि ‘एआई कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।
- ‘कांग्रेस एआई साथी’ ले चौबिसै घण्टा सदस्यता अद्यावधिक प्रक्रियामा देखिने समस्या, जिज्ञासा र सुझावहरू सुन्ने र तत्काल समाधान गर्ने बताइएको छ।
२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि ‘एआई कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
क्रियाशील सदस्यता अध्यावधिक अनलाइनमार्फत गर्न सकिने व्यवस्था गरेको कांग्रेसले थप सहजीकरणका लागि ‘एआई कल सेन्टर’ सञ्चालनमा ल्याएका
कांग्रेस क्रियाशील सदस्यहरूले ९७०१२५५५५५ मा सम्पर्क गरी ‘कांग्रेस एआई साथी’ सँग प्रत्यक्ष कुराकानी गर्न सक्ने क्रियाशील सदस्यता व्यवस्थापन समितिले जनाएको छ ।
‘कांग्रेस एआई साथी’ ले चौबिसै घण्टा सदस्यता अद्यावधिक प्रक्रियामा देखिने समस्या, जिज्ञासा र सुझावहरू सुन्ने र तत्काल संग्रहित गरेर आवश्यक समाधान गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4